Ghazhal | Shayari

सुन्दर तिमी भएरै हो कि हेरिरहुँ लाग्छ
घरि घरी यी आँखामा आउँछ तिम्रो तस्बिर
भोक तिर्खा सबै भाग्छ तिमीलाई देखेपछि
दिई रहेछ यातना यो शहरले मलाई
न साथीभाइ न त प्रेमिकामा भेट्टियो
मुटु उसले अर्कैलाइ दिएको हुन सक्छ 
छ प्रदेशी पिन्जडामा, फर्किदैन अब
मेरो भाग्य रेखा जसको हातमा बसेको छ
सानु मेरो जन्मदिनमा तिमीआउँदा कस्तो होला ?